अर्मनमा सार्वजनिक सुनुवाई

ठाकुरप्रसाद आचार्य/निर्मल खत्री असार ३० गते । म्याग्दीको मंलगा गाउँपालिका ५ अर्मनमा शुक्रवार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । चालु आर्थिक वर्षमा सञ्चालन गरेर विकास गतिबिधि, सेवा प्रवाह, सामाजिक सुरक्षा भत्ता लगायत विषयमा सर्वसाधारणको गुनासो, सुझाव, अपेक्षा बुझ्ने, गतिबिधिलाई पारदर्शी बनाउने उद्देश्यले गाउँपालिकाको आयोजना र म्याग्दी मिडिया सोसाइटीको सहजीकरणमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो … Continue reading अर्मनमा सार्वजनिक सुनुवाई